मुक्तिनाथ विकास बैंक लिमिटेडले दाङको राप्ती गाउँपालिका वडा नम्बर ८, पिपरीस्थित नीलसागर असहाय अशक्त तथा ज्येष्ठ नागरिक पुनस्र्थापना केन्द्रलाई खाद्यान्न, डस्टबीन तथा अन्य सामग्री सहयोग गरेको छ।
बैंकका सिसहनिया शाखाका प्रबन्धक दिपककुमार पाण्डेले अन्य कर्मचारीको उपस्थितिमा उक्त निलसागर सेवाआश्रम लाई सहयोग गरेको जारी विज्ञप्तिमा उल्लेख छ। सहयोगबाट आश्रममा रहेका ज्येष्ठ तथा अशक्त नागरिकको पुनस्र्थापना गर्न मदत पुग्ने बैंकको विश्वास छ।
यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो




















प्रतिक्रिया दिनुहोस्