Rato Samachar
Sun, 26 April, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
अन्य

मानवअधिकार जिल्ला समन्वय समिति गठन

  • काभ्रेपलाञ्चोकमा मानवअधिकार जिल्ला समन्वय समिति गठन गरिएको छ । समितिले स्थानीय तहमा मानवअधिकारका विषयलाई गम्भीरतापूर्वक लिई योजनाबद्ध ढङ्गले काम गर्ने जनाइएको छ । स्थानीय तहका प्रमुख, उपप्रमुख तथा सुरक्षा निकायका पदाधिकारीको उपस्थितिमा समिति गठन गरिएको हो । मानवअधिकार आयोगले यस्तो समिति बनाउने काभ्रेपलाञ्चोक पहिलो भएको जनाएको छ । आयोगका सचिव मुरारीप्रसाद खरेलका अनुसार अन्य जिल्लामा क्रमशः मानवअधिकार जिल्ला समन्वय समिति गठन गर्दै गइनेछ । समितिको संयोजकमा जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतम रहनुभएको छ । यस्तै समितिमा प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, नगरपालिकाका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सदस्य रहन्छन् । यस समितिमा मानवअधिकारका क्षेत्रमा काम गर्ने अन्य पाँच संस्थाका प्रतिनिधिलाई सदस्यमा मनोनीत गरिने जिसस प्रमुख गौतमले जानकारी दिनुभयो । “जिल्लामा मानवअधिकारको अवस्था सुधार गर्न सबै पक्ष लाग्नुपर्छ, मानवअधिकार एउटा मात्रै पक्षलाई लागू हुने र पूरा हुने विषय नभएकाले संविधानमा व्यवस्था गरिएका अधिकार कार्यान्वयन गर्न सबै जनप्रतिनिधि लाग्नुपर्छ”, उहाँले भन्नुभयो । आयोगका सदस्य डाक्टर सूर्यप्रसाद शर्माले समितिले मानवअधिकारका विषयलाई स्थानीय तहले गम्भीरतापूर्वक लिई योजनाबद्ध ढङ्गले काम गर्नुपर्ने बताउनुभयो । “अब स्थानीय तहले मानवअधिकारसँगै दिगो विकास लक्ष्यका १७ वटा लक्ष्य पूरा गर्ने काममासमेत स्थानीय तह जिम्मेवार भएर लाग्नुपर्छ”, उहाँले भन्नुभयो । यस्तै यही साउन २ गते काभ्रेपलाञ्चोकमा अपराध रोकथाम तथा विकृति–विसङ्गतीविरुद्ध जनचेतना फैलाउने उद्देश्यले ‘समुदाय प्रहरी जिल्ला समिति’ गठन गरिएको थियो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको संयोजकत्वमा गठित समितिले सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि गर्नेछ । समितिले समग्र सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न नेपाल प्रहरी तथा सरोकारवाला निकायबीच संस्थागत साझेदारी गर्दै अपराधजन्य क्रियाकलाप न्यूनीकरण गर्दै लगिने जनाएको छ ।—रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Guida ai migliori casino online non AAMS per giochi live

Guida ai migliori casino online non AAMS per giochi live

Melbet APK Maroc comment tlcharger lapplication de casino en ligne.980

Mostbet kod promocyjny vs. tradycyjne promocje bukmacherskie

लोकप्रिय



भर्खरै

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

Mostbet Casino-da Canlı Bahis Araşdırması

Mostbet Casino-da Canlı Bahis Araşdırması

Mostbet Casino-da Canlı Bahis Araşdırması

Mostbet Casino-da Canlı Bahis Araşdırması

Mostbet Casino-da Canlı Bahis Araşdırması

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology