बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।
सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना हेटौडा उपमहानरमा शनिबार बिहान ८ बजेदेखी सुरु भएको हो।
आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।
यसैक्रममा भइरहेको मत गणना कुल २४१३८ मतगणना गर्दा नतिजामा गठबन्धनको अग्रता रहेको छ।
गठबन्धनको एसबाट उम्मेदवार मीना लामालाई कलममा ७४९६ मत प्राप्त छ ।
गठबन्धनकि उम्मेदवार लामाले अग्रता हासिल गरेकी हुन् । राप्रपाका दिपक बहादुर सिंहलाई ७३७१ मत प्राप्त छ ।
त्यस्तैगरि नेकपा एमालेका उम्मेदवार अननत पौडेललाई ६२७३ मत प्राप्त छ ।
गठबन्धनकि उम्मेदवार लामाले अग्रता हासिल गरेकी हुन् । राप्रपाको सिंहलाई १२५ मतान्तरले लामो पछाडि पारेकी हुन् ।
त्यस्तैगरि उपमेयर तर्फ नेकपा एमालेको सुमित्रा काफ्लेले ७०९२
‌गठबन्धन तर्फ नेपाली काङ्ग्रेसका राजेश बानियाँले १०६२३राप्रपाको
‌ईन्दिरा न्यौपाने डल्लाकोटीले १७८७ मत प्राप्त गरेकी छन् ।
मत गणना हुदै गर्दा ३ पक्षिय भिडन्त भएपनि गठबन्धनको र एमाले विच महासंग्राम हुने आकलन गरिएको थियो ।
विचमा इन्ट्रि मारेको राप्रपका उम्मेदवार सिंहले अग्रता लिदा हेटौंडा उपमहानगरमा तरंग ल्याएको छ ।
मत गणनाको मुल्याङ्न गर्दा गठबन्धनबाट उपमेयरमा कांग्रेसका राजेश बानियाँले राजेश बानियाँले १०६२३मत प्राप्त गर्दा लामाले ७४९६ मत प्राप्त गरिन् ।
राप्रपाको ‌ईन्दिराले १७८७ मत पाइन् ।
उता मेयरका उम्मेदवार सिंहले ७३७१ मत पाए ।
गठबन्धमा मत बराबर नहुनुले केही नेकपा एमालेको र कांग्रेस तर्फको मत हलो तिर तानिएको आकलन गरिएको हो ।
यसैकारण पनि तरंगित बनाएको हो ।