बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।
हेटौडा उपमहानरमा गएको शनिबार बिहान ८ बजेदेखी मत गणना सुरु भएको हो।
आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।
वडा नमबर५ को ६०० मत गणना गर्दा मेयरमा एमाले तर्फ १६१ गठबन्धको मेयरको उम्मेदवार नेकपा एसमा १४९ राप्रपालाई २४३ मत प्राप्त छ ।
उपमेयरमा एमाले तर्फ १३७ गठबन्धका कांग्रेसमा ३६० राप्रपामा ४५ मत प्राप्त छ ।
वडा अध्यक्ष पदका उम्मेदवार नेकपा एमालेमा २८८ कांग्रेसमा १६१ रामप्रपमा ४१ मत प्राप्त छ ।
त्यस्तेगरि स्वतन्त्रको उम्मेदवार चुनाव चिन्ह धारालाई ५१ मत प्राप्त छ ।

















प्रतिक्रिया दिनुहोस्