महालक्ष्मी विकास बैंक लिमिटेडको बैतडीस्थित पाटन शाखाले पाटन नगरपालिकास्थित वडा नम्बर ४ को भुमेश्वर माध्यमिक विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ।
सो सहयोगले भलिबल खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू उत्पादनमा सहयोग पुग्ने बैंकको विश्वास छ।
यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो




















प्रतिक्रिया दिनुहोस्