महालक्ष्मी विकास बैंक लिमिटेडको पोखरा चिप्लेढुंगा शाखाले पोखरा महानगरपालिका–१९ हेम्जास्थित अम्बिका माध्यमिक विद्यालयलाई साइन्स ल्याबका लागि आवश्यक सामग्री प्रदान गरेको छ।
यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो
प्रतिक्रिया दिनुहोस्