आज नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्दैछ।

बैठकमा चुनावी समीक्षा, आगामी सरकार र राजनीतिक समसामयिक विषयहरुमा छलफल हुनेछ। हिजो बस्ने भनिएको बैठक स्थगित गरिएको थियो।

नागरिक न्युजबाट साभारछ ।