नेपालमा पछिल्लो समय बिरलै सुन्न पाइने नौमते बाजा संरक्षण होस भन्दै केही व्यक्तीहरु सक्रिय भइरहेका छन् ।
सबैलाई सुनौ सुनौ लाग्ने र सुनेपछि मन अतिनै रमाउने, धुनले नै सबै नचाउने नौमते बाजा निक्कै कम सुन्न पाईन्छ ।
बिभिन्न शुभकार्य हुंदा बिगट र पहाडी भेगमा नौमते बाजाको धुन सुन्न कहिकतै पाइएपनि सहरका गल्ली गललीमा भने बैण्ड बाजा गुञ्जने गरेको छ ।
यसैबिच मकवानपुरगढी गाँउपालिका वडा नम्बर-६ स्थित मकवानपुरगढी कला घरका ब्राह्मण जातिहरुको समुहले पनि सोही कलालाई निरन्तर दिईरहेका हुन् ।
दलित समुदायले मात्रै बजाउने भनिएको नौमतेबाजा जोसुकैले पनि बजाउन हुन्छ भन्ने सोचसहित यस कलालाई अघि बढाईएको कला घर समुहमा अवद्ध व्यक्तीत्वहरुको भनाई छ ।
मकवानपुरगढी कला घर समुहसंगको कुराकानी ।।
प्रतिक्रिया दिनुहोस्