मकवानपुर प्रतिनिधि सभा १ को अन्तिम मत परिणाम अनुसार राप्रपा का उम्मेदवार दिपक बहादुर सिंह विजयी भएका छन् ।
जसमा ९११०९ मत गणना हुँदा सिहंले २७,८१६ मत सहित बिजयी भए ।
त्यस्तै लोकतान्त्रिक बामगठबन्धन तर्फ नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले २५,४३४ मत पाएकी हुन् । ।
चुनाव चिन्ह सूर्य लिएर उठेका नेकपा एमाले तर्फ कमल थापाले २५,४२० पाए ।


















प्रतिक्रिया दिनुहोस्