बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामै २ हजार रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य एक लाख ७ हजार ८ सय रुपैयाँ तोकिएको छ। मंगलबार छापावाल सुन एक लाख ९ हजार ८ सय रुपैयाँमा खरिद बिक्री भएको थियो।
यस्तै तेजावी सुनको मूल्य एक लाख ७ हजार ३ सय रहेको छ।
नागरिक न्युजबाट साभार छ ।




















प्रतिक्रिया दिनुहोस्