बैसाख ३०गते सम्पन्न निर्वाचन २०७९ अन्तरगर्त हेटौंडा उपमहानगरपालिकामा निर्वाचित जन प्रतिनिधिहरुलाई सपथ ग्रहण गराइएको छ ।
हेटौंडा उपमहानगरको मेयर मिना कुमारी लामालाई मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले र ले उपप्रमुख राजेश बानियाँलाई मेयर लामाद्धारा सपथ ग्रहण गराइएको छ ।
त्यस्तै गरि कार्यक्रममा १९ वटै वडाका वडाध्यक्ष र सदस्यहरुलाई समेत सपथ ग्रहण गराइएको हो ।
हेर्नुहोस् कसरी गराईयो सपथ ग्रहण ?

















प्रतिक्रिया दिनुहोस्