हेटौंडा उपमहागरमा गएको शनिबार बिहान ८ बजेदेखी मत गणना सुरु भएको हो।
आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।
केही वडाहरुमा मतगणना सकिएर वडाध्यक्ष पनि पाइसकेका छन् ।
केही वडामा मत गणना जारी छ ।
केही समयअघि हेटौंडा ४ को वडाध्यक्षमा नेकपा एमालेका नबिन सिग्देल विजयी भएका छन् ।
४६९७ मतगणनाको परिणमा उनि विजयी भएका हुन् ।२०७४ को स्थानिय निर्वाचनमा निर्वाचित भएका थिए ।
गठबन्ध संगको महासंग्राम युद्धमा सिग्देल पुनः विजयी हुन सफल भएका हुन् ।
सिग्देलले नेपाली कांग्रेसका हरि प्रसाद पौडेललाई पछी पार्दै जित हासिल गरेका छन्।
घोषणा हुन बाँकी ।
केही समयअघि हेटौंडा ४ को ४६९७ मतगणनाको परिणमायस्तो छ ।
मेयर
अध्यक्षले भनेका छन्
दिल खोलेर बधाई छ दाइ १ वास्तवमा ४ नम्बर वडाका जनताको जनमतले तपाईंलाई रोज्नुको कारण तपाईंले राम्रो काम गरेर हो जस्तो लाग्छ १ यत्रो गठबन्धन हुँदा पनि जनमत आउनु चानचुने कुरो होईन
पुनः वडा अध्यक्ष हुनु भएकोमा हार्दिक बधाई छ ।
प्रतिक्रिया दिनुहोस्