बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणाना बिहानदेखी सुरु भएको छ ।
मकवानपुरको हेटौडा उपमहानरको शान्तिपुर्ण समपन्न निर्वचानको मतगणा आज बिहानदेखी भएको हो।
हेटौडा उपमहानगरको सम्पुर्ण वडाहरुको मतपेटिका हेटौडा २ स्थित सिद्दर्थ माबिमा ल्याइएपछी सर्बदलिए बैठको निर्णयमा वडा नम्बर १ को अहिले बिहानबाट मतगणना सुरु गरिएको छ।
बर्षाको कारण केही समय मतदान प्रभावित भएपनि मतदाताहरुको उत्साहजनक सहभागितामा तोकिएको समयमा मतदान सम्पन्न भएको थियो।
मतगणना स्थानमा सुरक्षाको लागि कडाइ गरिएको छ भने
संचारकर्मीहरुको लागी संचार गृहमा आवद्ध परिचयपत्रले समाचार संकलन गर्नकालागि मतमगणना स्थलमा प्रवेश गर्न पाइने व्यस्था गरिएको छ।
मकवानपुरमा २ लाख ९४ हजार ९ सय १९ जना मतदाताहरु रहेका छन् । जसमध्ये १ लाख ४ ९ जना पुरुष , १ लाख ४४ हजार ९ सय ५९ जना महिला तथा ६ जना तेस्रो लिङ्गी रहेका छन्।

















प्रतिक्रिया दिनुहोस्