महोत्तरी प्रहरीले प्रतिबन्धित लागुऔषध सहितएकै घरका ३ जना लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुली दुधौली १० बस्ने श्रीमान प्रदिप सेन्चुरी श्रीमती दिलमाया भुजेल, प्रदिपका आफ्न्त २२ बर्षिय विशाल सेन्चुरी रहेका छन् ।

प्रहरीका अनुसारउनिहरु बर्दिबास सम्सी सडक खण्डमा पैदल हिडदै गर्दा संकालागि चेकजाँच गर्दा उनिहरुको साथवाट प्रतिबन्धित लागुऔषध नाइट्रोभेट १० लेखिएको ९९ थान सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

उनिहरुलाइ जिल्ला अदालत महोत्तरीवाट ५ दिनको म्याद थप गरि अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।