बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।
चितवनको भरतपुर महानगरपालीकामा पनि  मत गणना जारी छ।
भरतपुर महानगरमा हालसम्म ५४,२४४मतगणना हुदा
गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार रेनु दाहाल अघि लागेरहेकी  छन।
सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना मेयरको घमासान परेको भरतपुर महानगरपालिकापनी मतदाता समर्थक र प्रतीनिधीहरु आफुले चुनेको उम्मेदवार पाउने आसामा  बसेका छन् ।
माओवादी केन्द्रकी दाहालले २०,५५७ मत पाउँदा
एमालेका उम्मेदवार विजय सुवेदीले १७,२७३ मत  पाएका छन।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७,९०२ मत पाएका छन् ।
दाहाल अग्र स्थाना र सुबेदी दोश्रो र  पौडेल तेस्रो स्थानमा छन।

उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले २३०९१मत पाएका छन।
राप्रपा तर्फबाट  उम्मेद्वार बनेको   हिमला गुरुङले १३,७१३ मत पाएकी छन् ।
मत गणना जारी छ।