हेटौंडा उपमहानगरपालिका ४ नारायणी मलमा भुटनदेबी सुपर मार्केटको शुभारम्भ हुने भएको छ ।

यही आउदो असार १५ गते देखी शुभारम्भ उद्घाटन हुने भएको सुपरमार्केटमा सामाग्रीखरिद गर्दा १० प्रतिशत सम्मको छुट सहितको योजना रहेको जानकारी गराईएको हो ।

उद्घाटन गरिएसंगै बिभिन्न छुट तथा योजनाहरु सहित ग्राहकहरुले मलको चौथो तल्लामा रहेको डाइन एन्ड वाइन रेस्टुरेन्टमा १० प्रतिशतको छुटको व्यवस्था रहेको कैलाश ढकालले बताए ।

उनले बताए अनुसार होटल सामनाको रेस्टुरेन्टमा १० प्रतिशत छुट र १०हजार भन्दा माथिको खरिदमा एक जनाकोलागि एन.एस. सिनेमाको हलको टिकट निःशुल्क दिइने छ ।

सुपरमार्केटको मेम्बर भएका ग्राहकहरुलाई तेश्रो तल्लामा रहेको कलिउड सुपर डान्स एन्ड फिट्नेस सेन्टरमा डान्स, जुम्बा, जिममा निःशुल्क भर्ना गरिने छ ।

पहिलो तल्लामा रहेको नारायणी मल्टी ब्रान्ड सपमा रीबुक, एडिडास, लिबाइज, अन्डर आर्मर, असिक्स जस्ता ब्रान्डहरुको खरिदमा पनि१० प्रतिशत छुट पाइने छ ।

भुटनदेवी सुपरमार्केट प्रा.लि.
नारायणी मल , ग्राउन्ड फ्लोर