हेटौंडा । हेटौंडा उपमहानगर–१० स्थित आँखा अस्पताल गेटमै रहेको शान्ति अप्टिकल सेन्टर आइताबारदेखी १७ वर्षमा प्रवेश गरेको छ।

हेटौंडा (५ सुदिप सिंह ठकुरीले २०६५ सालमा अप्टिकल सेन्टर सुरु गरेर सेवा सङ्गै व्यवहारिक हुँदै काम गरिरहेका छन् ।
सेवा लिन पुग्नेहरुसङ्ग रमाउदै मुस्कान सहित सेवा दिने स्वभावका कारण ठकुरीको सेण्टरबाट सेवा लिरहेको सेवाग्राही बताउछन् ।
यहि अवसर पारेर अप्टिकलमा सेवा लिन आउनेहरुका लागि मंसिर २८ गते आइतबारदेखि शुक्रबारसम्म विशेष छुट सेवा दिइने सञ्चालक सुदीप सिंह ठकुरीले बताएका छन् । अवसरमा जेष्ठ नागरिकका लागि शुक्रबारसम्म सेवामा भरी छुट अर्थात ५० प्रतिशत छुट प्रदान गरिने बताए। त्यस्तै गरिअवधि भरि सर्वसाधारण ग्राहकलाई २० प्रतिशत छुट गरेने बताए।

एक सातासम्मका लागि हरेक प्रकारका चस्मा, फ्रेम तथा चस्मा सम्बन्धी सेवामा छुट उपलब्ध गरिने बताका हुन् ।अप्टिकलको माध्यामबाट काम गरिरहदा सबैको साथ र समर्थनका कारण काम गर्न सहज भएको ठकुरी बताउछन्।
सञ्चालक ठकुरी भन्छन् ूशान्ति अप्टिकल सेन्टरको सेवामा सेवाग्राहिले दिएको साथ र प्राप्त विश्वासको सधैव कदर गर्ने छु। काम गर्दै १७ वर्षमा पुग्नु सबैको देन हो।मलाई साथ दिने आदरणिय ग्राहवर्ग ,आफन्त, शुभचिन्तक, कर्मचारी सबैमा आभारी छु।”

















प्रतिक्रिया दिनुहोस्