सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ पूर्व–पश्चिम लोकमार्गस्थित कोशी ब्यारेज र कंकालिनी मन्दिर नजिकै यात्रुवाहक बस दुर्घटना भएको छ ।
विराटनगरबाट कटारी जाने क्रममा अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेर ना.५ख १८९८ नम्बरको बस दुर्घटना दुर्घटना भएको हो ।
दुर्घटनामा परि बसमा सवार एक जनाको मृत्यु भएको छ भने ११ जना भाइते भएका छन् ।
रासस




















प्रतिक्रिया दिनुहोस्