
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४,स्थित पशुपति मन्दिरको अगाडि होटल पशुपति इन सञ्चालनमा आएको छ । करिब ६ महिना पहिला नै हेटौंडा–४ मा पारिवारिक वातावरण र मिठो स्वादिलो खानाको सेवासहित होटल पशुपति इन रेष्टुरेन्ट एण्ड लजबार सञ्चालनमा आएको हो । पशुपति इन होटलबाट ग्राहकहरुले बिहान बिहान ६ बजेर ३० मिनेटबाट खानासहित वेष्ट हस्पिटालिटीको सेवा बेलुकीको ११ बजेसम्म पाउने छन् ।
पशुपति इन रेष्टुरेन्ट एण्ड लजबार सञ्चालनमा आएको ६ महिनाको अवधीमा स्वादिलो खानासँगसँगै वासस्थानका लागि सुविधायुक्त कोठाहरुको पनि व्यवस्था गरिएको बताइएको छ । यस होटल पशुपति इनबाट ग्राहकहरुले राम्रो मौकाको फाइदा लिन सक्ने बताइएको छ ।
यस्तो छ होटल पशुपति इनले दिने सेवा सुविधाहरु ।
(१) स्वादिलो खानाको व्यवस्था ।
(२) सफा एसी भएको रुमको व्यवस्था ।
(३) बर्थडेका लागि क्याबीन ।
(४) गाडिको पार्किङको व्यवस्था ।
थप जानकारीका लागि सम्पर्क नम्बर करण श्रेष्ठ ९८५६८६८७०२ , विष्णु श्रेष्ठ ९७५०११६१० र ९८४५७११६१०
यस्तै, टेलिफोन सम्पर्क नम्बर ०५७५२५८२२
प्रतिक्रिया दिनुहोस्