Rato Samachar
Sun, 8 November, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

पाकिस्तानमा पोलियोका बिरामीको वृद्धि, प्रधानमन्त्री सरिफ र बिल गेट्सबीच फोनवार्ता

  1. पाकिस्तानमा पोलियोभाइरसका बिरामी बढेको प्रधानमन्त्री कार्यालयले शनिबार जनाएको छ । शरिफले यस वर्ष आफ्नो देशमा पोलियोभाइरसका पुष्टि गरिएका घटनाहरूको संख्यामा वृद्धि भएकोमा चिन्ता व्यक्त गर्दै पोलिया सङ्क्रमण निर्मूल गर्न सरकार प्रतिबद्ध रहेको कुरामा जोड दिएका कार्यालयले शुक्रबार जारी उक विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रधानमन्त्रीले यस वर्ष अहिलेसम्म पुष्टि भएका पोलियो भाइरसका सबै सङ्क्रमणहरू देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको दक्षिणी भागमा भेटिएको उल्लेख गरिएको छ । पोलियो उन्मूलन कार्यक्रमको गुणस्तर बढाउन र सुधार गर्न सरकारले खैबर पख्तुनख्वा दक्षिणी क्षेत्रमा विशेष आकस्मिक प्रतिरोध योजना सक्रियतापूर्वक कार्यान्वयन गर्दै आएको बताएका छन् । कार्यक्रमका विशेषगरी अग्रपङ्तीमा खटिने सुरक्षाकर्मी, कर्मचारी तथा सवयंसेवक लगायत जोखिम देखिएका सबै नागरिकलाई समेट्ने सरकारको उच्च प्राथमिकतामा परेको प्रधानमन्त्री सरिफले बताए । यसैबीच, फोलियो सङ्क्रमणका घटनाहरू बढेपछि प्रधानमन्त्री सरिफले बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका सहअध्यक्ष बिल गेट्ससँग टेलिफोन वार्ता गरेका छन् । फोनवार्तामा उनीहरूबीच सार्वजनिक स्वास्थ्यसम्बन्धी विषयमा छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । छलफलका क्रममा बिल गेट्सले यस पोलियो वृद्धि हुनथालेको भन्दै यसमा आफ्नो सहयोग रहने बताएका थिए । पोलियोभाइरसको कारण कुनै पनि बच्चा पक्षघातको खतरामा नहोस् भन्ने सुनिश्चित गर्न पाकिस्तानलाई फाउन्डेसनको निरन्तर सहयोग रहने पनि उनले बताएका प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

शुक्रबार देखि प्रर्दशनमा “पाँच पाण्डव”

राजेश गरिब

‘रामायणः राइज अफ अ लेजेन्ड’ ४ हजार करोडमा बनेको फिल्म विहिबारदेखि प्रर्दशनमा

हेटौंडा –१५ भोर्लेबाट किङ्ग कोब्राको उद्धार

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

लोकप्रिय

1

चित्रबहादुर केसीले बुझाए ज्ञापनपत्र प्रधानमन्त्रीलाई

2

“रामायण” ४ हजार करोडमा बनेको फिल्ममा दर्शकको ध्यान केन्द्रित रावणमा

3

शुक्रबार देखि प्रर्दशनमा “पाँच पाण्डव”

राजेश गरिब
4

‘रामायणः राइज अफ अ लेजेन्ड’ ४ हजार करोडमा बनेको फिल्म विहिबारदेखि प्रर्दशनमा

5

नार्पाभूमिमा बुद्धको त्रिमूर्ति निर्माण गरिदै

6

मधेशमा परेन पानी, भएन रोपाइँ

7

राष्ट्रप्रति अक्षम्य अपराध

8

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब
9

‘मास्टर्नी’ को टिजर सार्वजनिक, छोरीको सुरक्षामा आमाको संघर्ष अनि रहस्य भरिएको कथा

10

किङ कोब्रा (राजगोमन)सर्प उद्दारका क्रममा सर्पको टोकाईमा परेका राजेश थापाको हेटौंडा अस्पतालमा उपचार हुँदै

रातो समाचार संवाददाता


भर्खरै

शुक्रबार देखि प्रर्दशनमा “पाँच पाण्डव”

राजेश गरिब

“रामायण” ४ हजार करोडमा बनेको फिल्ममा दर्शकको ध्यान केन्द्रित रावणमा

‘रामायणः राइज अफ अ लेजेन्ड’ ४ हजार करोडमा बनेको फिल्म विहिबारदेखि प्रर्दशनमा

हेटौंडा –१५ भोर्लेबाट किङ्ग कोब्राको उद्धार

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology