रोशन दिप – जामे मस्जिद समितिको साधारण सभा तथा अधिवेशन भोली शुक्रबार हुँने भएको छ।

बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं ४ स्थित जामे मस्जिदको प्राङगणमा दिउँसो २ बजे हुने जानकारी गराउँदै उपस्थित भइदिन समितिका सचिव जाकिर हुसेनले सबैलाई आग्रह गरेका छन् ।