बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणाना आज बिहानदेखी सुरु भएको छ ।
मकवानपुरको हेटौडा उपमहानरको शान्तिपुर्ण समपन्न निर्वचानको सम्पुर्ण वडाहरुको मतपेटिका हेटौडा २ स्थित सिद्धार्थ उच्चमाबिमा ल्याइएपछी सर्बदलिय बैठको निर्णयमा बिहानबाट सुरु गरिएको मतगणना जारी छ।
यसै क्रममा वडा नम्बर हेटौंडा वडा नम्बर१९ को ५०० गन्दा मेयरको एमाले १५० एस १९४ राप्रपा ८४ मत प्राप्त छ । उपमेयरमा एमाले १८३ कांग्रेस २११ राप्रपा १५ मत प्राप्त छ ।
वडाध्यक्षमा एमाले १८७ कांगे्रस१५२ माओबादी केन्द्र १२७ र राप्रपा ११ मत प्राप्त छ ।














प्रतिक्रिया दिनुहोस्