राष्ट्रिय बहिरा महासंघ नेपाल बागमती प्रदेश अध्यक्ष विष्णु कुमारी पौडेलले साँकेतिक भाषा प्रर्वद्धनको जिम्मा सरकारको हुनुपर्ने बताएकी छन् ।
राष्ट्रिय बहिरा महासंघ नेपाल बागमती प्रदेशको आयोजना सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको आर्थिक सहयोगमा आयोजित कार्यक्रम सम्पन्न
पछि अध्यक्ष विष्णु ,भाषको प्रमुख प्रशिक्षक कृष्ण गजुरेल, प्रशिक्षक सुनिता शर्मा, उमा लामिछाने संग गरिएको कुराकानी ।
संकेतलाई आवाज दिने दोभाषे सिता पौडेल ।।























प्रतिक्रिया दिनुहोस्