बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।
स्थानीय तहको निर्वाचनको मत गणना हेटौडा उपमहानरमा गएको शनिबार बिहान ८ बजेदेखी सुरु भएको हो।
आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।
वडा नम्बर १८ को ३६०२ मतगणना गर्दा मेयरमा कलमले अग्रता पाएको छ ।
मेयरमा कलममा १२६०सुर्य १२२० हलोले ७५७ मत पाएको छ ।
उप मेयरमा सुर्यको १४३१ रुखमा १६३८हलोमा२१२ कत प्राप्त छ।
वडा अध्यक्षमा सुर्यमा १७०४ रुखमा १५२७ हलो १३१ मत आएको छ ।

















प्रतिक्रिया दिनुहोस्