मकवानपुर घर जग्गा व्यावसायी संघको यही आउदो फगुन ९ गते चौथो बार्षिक उत्सव तथा अधिवेसन हुने भएको छ ।
सोही क्रममा अधिवेसनले नयन कार्यसमिति समेत चयन गरिनेभएको संघका अध्यक्ष अध्यक्ष घुब घिमिरे बताएका छन् ।
यस अधिवेसनमा को को कार्यसमितिमा रहने भन्ने अझै टुङ्गो नलागेको बताएका हुन् ।
यो संगै संस्थागत भएर काम गरिरहदा पनि व्यवसायमात्र नभएर निकै सामाजिक कामहरु समेत गरिएको बताएका छन् ।
समाजमा रहेर सामाजिक कार्यहरु गर्दापनि सम्भनुपर्ने समयमा समेत कामको मुल्याङ्कन नगर्दा दुःख लाग्ने गरेको अध्यक्ष घिमिरेको भनाई छ ।














प्रतिक्रिया दिनुहोस्