हेटौंडा । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनको मकवानपुरको अध्यक्षमा श्याम प्रसाद भट्टराइ चयन भएका छन् । शुक्रबार भएको पाँचौँ अधिवेशनबाट श्याम प्रसाद भट्टराईको अध्यक्षमा ९ सदस्य कार्य समिति चयन भएको छ ।
समितिको उपाध्यक्ष अम्बिका कुमारी कोईराला, सचिवमा महालक्ष्मी राजभण्डारी, सह–सचिवमा मीना अधिकारी र कोषाध्यक्ष वासुदेव बानियाँ चयन भएका छ्न् ।
सदस्यमा क्रमश: मनोज हुमागाई, बन्दना देउला
सबिना परियार र सुशील पासवान चयन भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा एसोसिएसन केन्द्रिय समितिका उपाध्यक्ष श्री आत्माराम मुक्तान रहेका थिए ।


































प्रतिक्रिया दिनुहोस्