तँपाइलाई २५ लाखको चिठ्ठा पर्यो । तुरुन्त कल गर्नुहोस् । भनेर आउने कल देखि सावधान हुनुपर्ने भएको छ ।
देश या बाहिर कतैबाट पनि चिठ्ठा पर्यो भनेर फोन कल जो कोहीलाइपनि आउने सम्भावान छ ।
तँपाइलाई मोटो रकम प्राप्तको चिठ्ठा पर्यो भनेर आउने कल देखि सावधान हुन सकेन भने ठगिमा नपरिएला भन्न सकिने अवस्था रहेको छैन्।
सुरुवातमा तुरुन्त WatsAppभ्वाइस एस एम एस पठाएर तँपाइलाई २५ लाखको चिठ्ठा पर्यो हामीलाई तुरुन्त WatsApp भ्वाइस कल गर्नुहोस् भनेर कल आउछ ।
अनि आमीले कल गरेनौ भनेपनि अतैबाटWatsApp कल गरेर तँपाई भाग्यसाली हुनुहुन्छ । तँपाइलाई २५ लाख पाउनुभयो तपाइले प्राप्त गरेको रकम पाउन टेक्स रकम भर्नु भन्दै बारम्बार आउने कलको भ्रममा पर्यौ भने हामी सहजै ठगिन सक्छौँ ।
यो आतंकको शिकारमा परेर विचल्ली पर्नेहरुपनि छन् । यस्ता भ्रममा नपर्न नेपाल प्रहरीले पनि बाराम्बार सुचित गरिरहेको छ ।
त्यसैले कतैबाट अनलाईन माध्यमबाट या कतैबाटपनि यसरी कल आएको छ भने लालचमा नपरौँ ।
जन हितकालागि जारी सन्देस ।।
मकवानपुरका सञ्चारकर्मी राजेश गरिबलाई आएको कल ।।























प्रतिक्रिया दिनुहोस्