बैसाख ३०गते सम्पन्न निर्वाचन २०७९ अन्तरगर्त निर्वाचित भएका हेटौडा उपमहानगरका जनप्रतिनिधिहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराइएको छ ।
सोमवार उपमहानगरमेयर मिना कुमारी लामालाई मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले र ले उपप्रमुख राजेश बानियाँलाई मेयर लामाद्धारा सपथ ग्रहण गराइएको हो ।
कार्यक्रममा १९ वटै वडाका वडा अध्यक्ष र सदस्यहरुलाई समेत सपथ गराइएको छ ।
सपथग्रहण कार्यक्रममा निवर्तामान मेयर हरिबहादुर महत, राननितिकदलका शिर्षनेता पालिकाका,प्रशासकीय अधिकृत , पत्रकारहरु लगायत उपस्थिति थियो ।