हेटौँडा उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार दिएकी लिला कुमारी आचार्य (बबिता)ले चुनाव चिन्हमा कैँची’ पाएकी छन् ।
हेटौँडा–१९ की स्थायि वासिन्दा आचार्यलाई निर्वाचन आयोगले शनिबार चुनाव चिन्ह कैचि प्रदान गरेको हो ।
हेटौँडालाई देशकै उत्कृष्ट नगर बनाउनको लागि स्वतन्त्र उम्मेद्वार बनेको बताएर चुनाव चिन्ह प्राप्त गरेपछि हेटौँडा नगरलाई समृद्ध नगर बनाउने योजनाहरु रहेको बताईन् ।

 

 

जनताको पक्षमा काम गर्न मेयर पदमा मेरो उम्मेदवारी हो : बबिता आचार्य