 
                            रोशन दिप – हेटौंडा– ११, स्थित मामा घर नेपाल संस्थालाई ग्लोबल ओरियन्स नेपालको हेटौंडा शाखा ग्लोबल युथ इन्टरप्रेनर्स (GYE) ट्रेनिङ इन्स्टिच्युट प्राइभेट लिमिटेडले खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग गरेको छ ।
शनिबार ग्लोबल युथ इन्टरप्रेनर्स प्रमुख बिरु मेचे सहितको युवा टोलीले मामा घर नेपालमै पुगेर ५० हजार रुपैयाँ बराबरको खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग गरेको छन् ।
सहयोगको सामाग्री मामा घर नेपालका संस्थापक अर्पण पराजुलीलाई हस्तान्तरण गरेका छन् । ।
मामा घर नेपाललाई आवश्यकता अनुसार १० बोरा चामल, १ बोरा दाल, १ कार्टुन साबुन र कापी सहयोग गरेको हो ।
समूहले देउसी भैलो खेलेर उठेको रकमबाट मामा घर नेपाललाई सहयोग गरेको जानकारी गराए।



































प्रतिक्रिया दिनुहोस्