आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्र्तगत आज  स्कटल्याण्डविरुद्ध नेपालले पाँचो विकेट लिएको छ ।

पाँचौ विकेट लिनेक्रममा नेपालका स्पीन बलर सन्दीप लामिछानेले  स्कटल्याण्डका थोमसम्याकन्टसलाई १ रनमा आउट गरे । यस अघि सन्दीप लामिछानेले पहिलो दोश्रो र तेश्रो विकेट लिएर यस श्रृखलमा आफ्नो विकेट संख्या १३ पुराएका छन ।स्कटल्याड ताजास्थीतीमा २६ओभर पाँच विकेट गुमाएर १३३ रन बनाएर खेलीरहेको छ । चौथो विकेट कुसल मल्लले लिएका हुन ।

रिची बेरिंगटन क्रितिपुर क्रिकेट मैदानमा आज बिहान ९ बजे देखि शुरु भएको यो खेलमा  नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । यस श्रृखलामा नेपालले चारै खेलमा टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । पहिला बलिङ गरेको खेलमा प्राय विजयी भएको पाईएको छ ।

नागरिक न्युजबाट साभार छ।