हेटौंडा । नेपाल सरकारका प्रधानमन्त्रीमा नियुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह बालेनले शपथ ग्रहण गरेका छन् । शुक्रबार रासपाका वरिष्ठ नेता बालेन्द्रलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।

यस्तो छन् शपथ समारोहका तस्बिरहरू