अमेरिकी सहयोग परियोजना अन्तर्गत सबस्टेशन बनाउन अधिग्रहण गरिएका घरजग्गा खाली गर्न ३५ दिने सुचना जारी गरिएको छ।
मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसीए) नेपाल विकास समिति काठमाडौंले नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको हो।
एमसीएले नुवाकोटबाट विभिन्न मितिमा सुचना प्रकाशन गरी मुआब्जा लगायत क्षतिपुर्ति तथा पुनर्वास सहायता रकमहरु समेत निर्धारण भई सोको वितरण तथा जग्गाको लत कट्टा एंव नामसारी समेत भइसकेको उल्लेख गरेको छ।
यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो






















प्रतिक्रिया दिनुहोस्